forked from WA-Catalog/ne_tq
901 B
901 B
नातान अगमवक्ता किन दाऊद राजालाई भेट्न आए?
दाऊदको अनुमति बिना नै अदोनियाहले आफैलाई राजा बनाउन लगेका छन् भन्ने कुराको बारे जानकारी दिन नातान अगमवक्ता आएका थिए ।
नातान अगमवक्ताले राजा दाऊदलाई के प्रश्न सोधे?
दाऊदले आफूपछि अदोनियाह राजा हुनेछन् र तिनी नै राजाको सिंहासनमा बस्नेछन् भनी भनेका थिए कि भनेर नातान अगमवक्ताले तिनलाई सोधे ।