forked from WA-Catalog/ne_tq
8 lines
901 B
Markdown
8 lines
901 B
Markdown
|
# नातान अगमवक्ता किन दाऊद राजालाई भेट्न आए?
|
||
|
|
||
|
दाऊदको अनुमति बिना नै अदोनियाहले आफैलाई राजा बनाउन लगेका छन् भन्ने कुराको बारे जानकारी दिन नातान अगमवक्ता आएका थिए ।
|
||
|
|
||
|
# नातान अगमवक्ताले राजा दाऊदलाई के प्रश्न सोधे?
|
||
|
|
||
|
दाऊदले आफूपछि अदोनियाह राजा हुनेछन् र तिनी नै राजाको सिंहासनमा बस्नेछन् भनी भनेका थिए कि भनेर नातान अगमवक्ताले तिनलाई सोधे ।
|