forked from WA-Catalog/ne_tq
4 lines
965 B
Markdown
4 lines
965 B
Markdown
# यदि व्यक्तिले परमप्रभुको निम्ति बलिदान स्वरूप चढाउने साँढे, भेडाको बच्चा वा बोका भेट हुने पालको प्रवेशद्वारमा नल्याई मार्छ भने ऊ के पापको दोषी हुन्छ?
|
|
|
|
यदि व्यक्तिले परमप्रभुको निम्ति बलिदान स्वरूप चढाउने साँढे, भेडाको बच्चा वा बोका भेट हुने पालको प्रवेशद्वारमा नल्याई मार्छ भने रक्तपातको कारण त्यो दोषी हुनेछ र त्यो आफ्ना मानिसहरूका बिचबाट बहिष्कृत हुन्छ ।
|