ne_tq/lev/17/04.md

4 lines
965 B
Markdown
Raw Normal View History

2021-01-05 17:12:45 +00:00
# यदि व्यक्तिले परमप्रभुको निम्ति बलिदान स्वरूप चढाउने साँढे, भेडाको बच्‍चा वा बोका भेट हुने पालको प्रवेशद्वारमा नल्याई मार्छ भने ऊ के पापको दोषी हुन्छ?
2020-10-26 17:53:55 +00:00
2021-01-05 17:12:45 +00:00
यदि व्यक्तिले परमप्रभुको निम्ति बलिदान स्वरूप चढाउने साँढे, भेडाको बच्‍चा वा बोका भेट हुने पालको प्रवेशद्वारमा नल्याई मार्छ भने रक्‍तपातको कारण त्यो दोषी हुनेछ र त्यो आफ्ना मानिसहरूका बिचबाट बहिष्‍कृत हुन्छ ।