हारून र उनका छोराहरूले भेट हुने पालमा पस्न अघि दाखमद्य वा कडा मद्य पिउनुहुँदैन भनी परमप्रभुले उनीहरूलाई भन्नुभयो ।