# हारून र उनका छोराहरूके के पिउनु हुँदैन भन्‍ने बारेमा परमप्रभुले उनीहरूलाई के भन्‍नुभयो? हारून र उनका छोराहरूले भेट हुने पालमा पस्‍न अघि दाखमद्य वा कडा मद्य पिउनुहुँदैन भनी परमप्रभुले उनीहरूलाई भन्‍नुभयो ।