ne_tq/1ki/21/10.md

8 lines
811 B
Markdown

# आहाबले नाबोतको दाखबारी पाउन भनी पक्‍‍का गर्न ईजेबेलले के गरिन्?
नाबोतले ईश्‍वर निन्‍दा र राजा निन्‍दा गरे भनेर सार्वजनिक उपवासको बेला दुईजना बेइमान मानिसहरूलाई गलत आरोप नाबोतलाई लगाउनु भनी ईजेबेलले लगाइन् ।
# नाबोतको ईश्‍वरनिन्‍दाको सजाय के हुने थियो?
नाबोतलाई बाहिर ल्‍याइ ढुङ्गाले हानी मारिने थियो ।