forked from WA-Catalog/ne_tq
8 lines
811 B
Markdown
8 lines
811 B
Markdown
|
# आहाबले नाबोतको दाखबारी पाउन भनी पक्का गर्न ईजेबेलले के गरिन्?
|
||
|
|
||
|
नाबोतले ईश्वर निन्दा र राजा निन्दा गरे भनेर सार्वजनिक उपवासको बेला दुईजना बेइमान मानिसहरूलाई गलत आरोप नाबोतलाई लगाउनु भनी ईजेबेलले लगाइन् ।
|
||
|
|
||
|
# नाबोतको ईश्वरनिन्दाको सजाय के हुने थियो?
|
||
|
|
||
|
नाबोतलाई बाहिर ल्याइ ढुङ्गाले हानी मारिने थियो ।
|