Thu Jul 06 2023 21:27:28 GMT+0545 (Nepal Time)

This commit is contained in:
tsDesktop 2023-07-06 21:27:29 +05:45
parent 057193aec7
commit f16cb27c41
3 changed files with 3 additions and 2 deletions

View File

@ -1 +1 @@
\v 21 जब हाम्रा पिता अब्राहामले वेदीमा आफ्ना पुत्र इसहाकलाई अर्पण गरे, के तिनी कामद्वारा नै धर्मी ठहरिएका थिएनन् र? \v 22 तिमीहरू देख्छौ, कि तिनका कामहरूसँगै विश्‍वासले कार्य गर्‍यो, र कामहरूद्वारा नै तिनको विश्‍वास पूर्ण भयो । \v 23 धर्मशास्‍‍त्रको यस्तो भन्‍ने वचन परा भयो, “अब्राहामले परमेश्‍वरमा विश्‍वास गरे, र त्यो तिनको निम्ति धार्मिकता गनियो ।” र तिनी परमेश्‍वरको मित्र कहलिए । \v 24 तिमीहरू देख्छौ, कि कामद्वारा मानिस धर्मी ठहरिन्छ, विश्‍वासद्वारा मात्र होइन ।

\v 25 त्यसै गरी, राहाब वेश्याले पनि गुप्‍तचरहरूलाई स्वागत गरेर अर्कै बाटोबाट पठाइदिँदा, के तिनी कामद्वारा नै धर्मी ठहरिएकी होइनन् र ? \v 26 जसरी आत्मादेखि अलग हुँदा शरीर मर्दछ, त्यसै गरी कामबाट अलग हुँदा विश्‍वास पनि मर्छ ।
\v 25 त्यसै गरी, राहाब वेश्याले पनि गुप्‍तचरहरूलाई स्वागत गरेर अर्कै बाटोबाट पठाइदिँदा, के तिनी कामद्वारा नै धर्मी ठहरिएकी होइनन् र? \v 26 जसरी आत्मादेखि अलग हुँदा शरीर मर्दछ, त्यसै गरी कामबाट अलग हुँदा विश्‍वास पनि मर्छ ।

View File

@ -63,6 +63,7 @@
"02-12",
"02-14",
"02-18",
"02-21",
"03-title",
"04-title",
"05-title"