Thu Jul 06 2023 21:25:28 GMT+0545 (Nepal Time)

This commit is contained in:
tsDesktop 2023-07-06 21:25:29 +05:45
parent a81bdf0d64
commit 057193aec7
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 21 जब हाम्रा अब्राहामले वेदीमा आफ्ना पुत्र इसहाकलाई अर्पण गरे, के तिनी कामद्वारा नै धर्मी ठहरिएका थिएनन् र ? \v 22 तिमीहरू देख्दछौ, कि नका कामहरूसँगै विश्‍वासले कार्य गर्‍यो, र कामहरूद्वारा नै नको विश्‍वास पूर्ण भयो । \v 23 धर्मशास्‍त्रको यस्तो भन्‍ने वचन पुरा भयो, “अब्राहामले परमेश्‍वरमा विश्‍वास गरे, र त्यो उनको निम्ति धार्मिकता गनियो ।” र उनि परमेश्‍वरको मित्र कहलिए । \v 24 तिमीहरू देख्दछौ, कि कामद्वारा मानिस धर्मी ठहरिन्छ, विश्‍वासद्वारा मात्र होइन ।
\v 21 जब हाम्रा पिता अब्राहामले वेदीमा आफ्ना पुत्र इसहाकलाई अर्पण गरे, के तिनी कामद्वारा नै धर्मी ठहरिएका थिएनन् र? \v 22 तिमीहरू देख्दछौ, कि तिनका कामहरूसँगै विश्‍वासले कार्य गर्‍यो, र कामहरूद्वारा नै तिनको विश्‍वास पूर्ण भयो । \v 23 धर्मशास्‍त्रको यस्तो भन्‍ने वचन पुरा भयो, “अब्राहामले परमेश्‍वरमा विश्‍वास गरे, र त्यो तिनको निम्ति धार्मिकता गनियो ।” र तिनी परमेश्‍वरको मित्र कहलिए । \v 24 तिमीहरू देख्दछौ, कि कामद्वारा मानिस धर्मी ठहरिन्छ, विश्‍वासद्वारा मात्र होइन ।