Thu Jun 22 2023 22:06:18 GMT+0545 (Nepal Time)
This commit is contained in:
parent
1e6e54d7c3
commit
da17ba60f7
|
@ -1 +1 @@
|
|||
\v 22 आफैंलाई धोका दिने गरी वचन सुन्ने मात्र होइन, तर पालन पनि गर । \v 23 किनकि यदि कोही वचन सुन्ने मात्र व्यक्ति हो, तर पालन गर्ने व्यक्ति होइन भने त्यो ऐनामा आफ्नो स्वाभाविक अनुहार जाँच्ने मानिसजस्तै हो । \v 24 त्यसले आफैंलाई जाँच्छ र गइहाल्छ र ऊ कस्तो थियो भन्ने कुरा तुरुन्तै बिर्सिहाल्छ । \v 25 तर सुनेर बिर्सने व्यक्ति मात्र नभई स्वतन्त्रताको सिद्ध व्यवस्थालाई होसियारीपूर्वक ध्यान दिने र निरन्तर त्यस्तै गरिरहने व्यक्तिचाहिँ त्यसले गर्ने कामहरूमा आशिषित हुनेछ ।
|
||||
\v 22 आफैंलाई धोका दिने गरी वचन सुन्ने मात्र होइन, तर पालन पनि गर । \v 23 किनकि यदि कोही वचन सुन्ने मात्र व्यक्ति हो, तर पालन गर्ने व्यक्ति होइन भने त्यो ऐनामा आफ्नो स्वाभाविक अनुहार जाँच्ने मानिसजस्तै हो । \v 24 त्यसले आफैंलाई जाँच्छ र गइहाल्छ र त्यो कस्तो थियो भन्ने कुरा तुरुन्तै बिर्सिहाल्छ । \v 25 तर सुनेर बिर्सने व्यक्ति मात्र नभई स्वतन्त्रताको सिद्ध व्यवस्थालाई होसियारीपूर्वक ध्यान दिने र निरन्तर त्यस्तै गरिरहने व्यक्तिचाहिँ त्यसले गर्ने कामहरूमा आशिषित हुनेछ ।
|
|
@ -1 +1 @@
|
|||
\v 26 यदि कसैले आफैँलाई धार्मिक ठान्दछ, तर उसले आफ्नो जिब्रोलाई नियन्त्रण गर्दैन भने उसले आफ्नो हृदयलाई धोका दिन्छ र उसको धर्म व्यर्थको हुन्छ । \v 27 हाम्रा परमेश्वर र पिताको सामु पवित्र र निष्कलङ्क धर्म यही होः अनाथ र विधवाहरूको कष्टमा तिनीहरूलाई सहायता गर्नु, अनि आफैँलाई संसारबाट दोषरहित राख्नु ।
|
||||
\v 26 यदि कसैले आफैंलाई धार्मिक ठान्दछ, तर उसले आफ्नो जिब्रोलाई नियन्त्रण गर्दैन भने त्यसले आफ्नो हृदयलाई धोका दिन्छ र उसको धर्म व्यर्थको हुन्छ । \v 27 हाम्रा परमेश्वर र पिताको सामु पवित्र र निष्कलङ्क धर्म यही होः अनाथ र विधवाहरूको कष्टमा तिनीहरूलाई सहायता गर्नु, अनि आफैँलाई संसारबाट दोषरहित राख्नु ।
|
|
@ -52,6 +52,7 @@
|
|||
"01-12",
|
||||
"01-14",
|
||||
"01-17",
|
||||
"01-19"
|
||||
"01-19",
|
||||
"01-22"
|
||||
]
|
||||
}
|
Loading…
Reference in New Issue