diff --git a/01/22.txt b/01/22.txt index 5e5c487..a065616 100644 --- a/01/22.txt +++ b/01/22.txt @@ -1 +1 @@ -\v 22 आफैंलाई धोका दिने गरी वचन सुन्‍ने मात्र होइन, तर पालन पनि गर । \v 23 किनकि यदि कोही वचन सुन्‍ने मात्र व्यक्‍ति हो, तर पालन गर्ने व्यक्‍ति होइन भने त्यो ऐनामा आफ्नो स्वाभाविक अनुहार जाँच्‍ने मानिसजस्तै हो । \v 24 त्यसले आफैंलाई जाँच्छ र गइहाल्छ र ऊ कस्‍तो थियो भन्‍ने कुरा तुरुन्तै बिर्सिहाल्‍छ । \v 25 तर सुनेर बिर्सने व्यक्‍ति मात्र नभई स्‍वतन्‍त्रताको सिद्ध व्‍यवस्‍थालाई होसियारीपूर्वक ध्यान दिने र निरन्तर त्यस्तै गरिरहने व्यक्‍तिचाहिँ त्यसले गर्ने कामहरूमा आशिषित हुनेछ । \ No newline at end of file +\v 22 आफैंलाई धोका दिने गरी वचन सुन्‍ने मात्र होइन, तर पालन पनि गर । \v 23 किनकि यदि कोही वचन सुन्‍ने मात्र व्यक्‍ति हो, तर पालन गर्ने व्यक्‍ति होइन भने त्यो ऐनामा आफ्नो स्वाभाविक अनुहार जाँच्‍ने मानिसजस्तै हो । \v 24 त्यसले आफैंलाई जाँच्छ र गइहाल्छ र त्यो कस्‍तो थियो भन्‍ने कुरा तुरुन्तै बिर्सिहाल्‍छ । \v 25 तर सुनेर बिर्सने व्यक्‍ति मात्र नभई स्‍वतन्‍‍त्र‍ताको सिद्ध व्‍यवस्‍थालाई होसियारीपूर्वक ध्यान दिने र निरन्तर त्यस्तै गरिरहने व्यक्‍तिचाहिँ त्यसले गर्ने कामहरूमा आशिषित हुनेछ । \ No newline at end of file diff --git a/01/26.txt b/01/26.txt index e3ca35a..4a1f426 100644 --- a/01/26.txt +++ b/01/26.txt @@ -1 +1 @@ -\v 26 यदि कसैले आफैँलाई धार्मिक ठान्दछ, तर उसले आफ्नो जिब्रोलाई नियन्‍त्रण गर्दैन भने उसले आफ्‍नो हृदयलाई धोका दिन्छ र उसको धर्म व्यर्थको हुन्‍छ । \v 27 हाम्रा परमेश्‍वर र पिताको सामु पवित्र र निष्कलङ्क धर्म यही होः अनाथ र विधवाहरूको कष्‍टमा तिनीहरूलाई सहायता गर्नु, अनि आफैँलाई संसारबाट दोषरहित राख्‍नु । \ No newline at end of file +\v 26 यदि कसैले आफैंलाई धार्मिक ठान्दछ, तर उसले आफ्नो जिब्रोलाई नियन्‍त्रण गर्दैन भने त्यसले आफ्‍नो हृदयलाई धोका दिन्छ र उसको धर्म व्यर्थको हुन्‍छ । \v 27 हाम्रा परमेश्‍वर र पिताको सामु पवित्र र निष्कलङ्क धर्म यही होः अनाथ र विधवाहरूको कष्‍टमा तिनीहरूलाई सहायता गर्नु, अनि आफैँलाई संसारबाट दोषरहित राख्‍नु । \ No newline at end of file diff --git a/manifest.json b/manifest.json index 4c63ff9..0241672 100644 --- a/manifest.json +++ b/manifest.json @@ -52,6 +52,7 @@ "01-12", "01-14", "01-17", - "01-19" + "01-19", + "01-22" ] } \ No newline at end of file