Thu Jun 22 2023 22:06:18 GMT+0545 (Nepal Time)

This commit is contained in:
tsDesktop 2023-06-22 22:06:19 +05:45
parent 1e6e54d7c3
commit da17ba60f7
3 changed files with 4 additions and 3 deletions

View File

@ -1 +1 @@
\v 22 आफैंलाई धोका दिने गरी वचन सुन्‍ने मात्र होइन, तर पालन पनि गर । \v 23 किनकि यदि कोही वचन सुन्‍ने मात्र व्यक्‍ति हो, तर पालन गर्ने व्यक्‍ति होइन भने त्यो ऐनामा आफ्नो स्वाभाविक अनुहार जाँच्‍ने मानिसजस्तै हो । \v 24 त्यसले आफैंलाई जाँच्छ र गइहाल्छ र कस्‍तो थियो भन्‍ने कुरा तुरुन्तै बिर्सिहाल्‍छ । \v 25 तर सुनेर बिर्सने व्यक्‍ति मात्र नभई स्‍वतन्‍त्रताको सिद्ध व्‍यवस्‍थालाई होसियारीपूर्वक ध्यान दिने र निरन्तर त्यस्तै गरिरहने व्यक्‍तिचाहिँ त्यसले गर्ने कामहरूमा आशिषित हुनेछ ।
\v 22 आफैंलाई धोका दिने गरी वचन सुन्‍ने मात्र होइन, तर पालन पनि गर । \v 23 किनकि यदि कोही वचन सुन्‍ने मात्र व्यक्‍ति हो, तर पालन गर्ने व्यक्‍ति होइन भने त्यो ऐनामा आफ्नो स्वाभाविक अनुहार जाँच्‍ने मानिसजस्तै हो । \v 24 त्यसले आफैंलाई जाँच्छ र गइहाल्छ र त्यो कस्‍तो थियो भन्‍ने कुरा तुरुन्तै बिर्सिहाल्‍छ । \v 25 तर सुनेर बिर्सने व्यक्‍ति मात्र नभई स्‍वतन्‍त्रताको सिद्ध व्‍यवस्‍थालाई होसियारीपूर्वक ध्यान दिने र निरन्तर त्यस्तै गरिरहने व्यक्‍तिचाहिँ त्यसले गर्ने कामहरूमा आशिषित हुनेछ ।

View File

@ -1 +1 @@
\v 26 यदि कसैले आफैलाई धार्मिक ठान्दछ, तर उसले आफ्नो जिब्रोलाई नियन्‍त्रण गर्दैन भने सले आफ्‍नो हृदयलाई धोका दिन्छ र उसको धर्म व्यर्थको हुन्‍छ । \v 27 हाम्रा परमेश्‍वर र पिताको सामु पवित्र र निष्कलङ्क धर्म यही होः अनाथ र विधवाहरूको कष्‍टमा तिनीहरूलाई सहायता गर्नु, अनि आफैँलाई संसारबाट दोषरहित राख्‍नु ।
\v 26 यदि कसैले आफैलाई धार्मिक ठान्दछ, तर उसले आफ्नो जिब्रोलाई नियन्‍त्रण गर्दैन भने त्यसले आफ्‍नो हृदयलाई धोका दिन्छ र उसको धर्म व्यर्थको हुन्‍छ । \v 27 हाम्रा परमेश्‍वर र पिताको सामु पवित्र र निष्कलङ्क धर्म यही होः अनाथ र विधवाहरूको कष्‍टमा तिनीहरूलाई सहायता गर्नु, अनि आफैँलाई संसारबाट दोषरहित राख्‍नु ।

View File

@ -52,6 +52,7 @@
"01-12",
"01-14",
"01-17",
"01-19"
"01-19",
"01-22"
]
}