Thu Jun 22 2023 21:42:18 GMT+0545 (Nepal Time)

This commit is contained in:
tsDesktop 2023-06-22 21:42:19 +05:45
parent 30bbf634a0
commit bc3e2a6ab2
3 changed files with 4 additions and 3 deletions

View File

@ -1 +1 @@
\v 12 त्‍यो मानिस धन्‍यको हो जो परीक्षामा स्‍थिर रहन्‍छ । किनकि परीक्षामा सफलता प्राप्‍त गरिसकेपछि त्यसले जीवनको मुकुट पाउनेछ, जुन परमेश्‍वरलाई प्रेम गर्नेहरूका निम्ति प्रतिज्ञा गरिएको छ । \v 13 परीक्षामा पर्दा “म परमेश्‍वरबाट परीक्षामा परेको छु” भनी कसैले पनि नभनोस् किनभने दुष्‍टबाट परमेश्‍वरको परीक्षा हुँदैन र उहाँ आफैँले पनि कसैको परीक्षा गर्नुहुन्‍न
\v 12 त्‍यो मानिस धन्‍यको हो जो परीक्षामा स्‍थिर रहन्‍छ । किनकि परीक्षामा सफलता प्राप्‍त गरिसकेपछि त्यसले जीवनको मुकुट पाउनेछ, जुन परमेश्‍वरलाई प्रेम गर्नेहरूका निम्ति प्रतिज्ञा गरिएको छ । \v 13 परीक्षामा पर्दा “म परमेश्‍वरबाट परीक्षामा परेको छु” भनी कसैले पनि नभनोस् किनभने दुष्‍टबाट परमेश्‍वरको परीक्षा हुँदैन न त उहाँ आफैंले पनि कसैको परीक्षा गर्नुहुन्‍छ

View File

@ -1 +1 @@
\v 14 तर हरेक व्यक्‍ति आफ्नै अभिलाषाद्वारा परीक्षामा पर्दछ, जसले उसलाई बहकाउँछ र प्रलोभनमा पार्दछ । \v 15 अभिलाषाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ । अनि पाप पूर्ण रूपमा बढेपछि त्यसले मृत्यु ल्याउँछ । \v 16 मेरा प्रिय भाइहरू हो, धोकामा नपर ।
\v 14 तर प्क व्यक्‍ति आफ्नै अभिलाषाद्वारा परीक्षामा पर्दछ, जसले उसलाई बहकाउँछ र प्रलोभनमा पार्दछ । \v 15 अभिलाषाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ । अनि पाप पूर्ण रूपमा बढेपछि त्यसले मृत्यु ल्याउँछ । \v 16 मेरा प्रिय भाइहरू हो, धोकामा नपर ।

View File

@ -48,6 +48,7 @@
"01-01",
"01-04",
"01-06",
"01-09"
"01-09",
"01-12"
]
}