diff --git a/01/12.txt b/01/12.txt index 88d4cc1..79a10b1 100644 --- a/01/12.txt +++ b/01/12.txt @@ -1 +1 @@ -\v 12 त्‍यो मानिस धन्‍यको हो जो परीक्षामा स्‍थिर रहन्‍छ । किनकि परीक्षामा सफलता प्राप्‍त गरिसकेपछि त्यसले जीवनको मुकुट पाउनेछ, जुन परमेश्‍वरलाई प्रेम गर्नेहरूका निम्ति प्रतिज्ञा गरिएको छ । \v 13 परीक्षामा पर्दा “म परमेश्‍वरबाट परीक्षामा परेको छु” भनी कसैले पनि नभनोस् किनभने दुष्‍टबाट परमेश्‍वरको परीक्षा हुँदैन र उहाँ आफैँले पनि कसैको परीक्षा गर्नुहुन्‍न । \ No newline at end of file +\v 12 त्‍यो मानिस धन्‍यको हो जो परीक्षामा स्‍थिर रहन्‍छ । किनकि परीक्षामा सफलता प्राप्‍त गरिसकेपछि त्यसले जीवनको मुकुट पाउनेछ, जुन परमेश्‍वरलाई प्रेम गर्नेहरूका निम्ति प्रतिज्ञा गरिएको छ । \v 13 परीक्षामा पर्दा “म परमेश्‍वरबाट परीक्षामा परेको छु” भनी कसैले पनि नभनोस् किनभने दुष्‍टबाट परमेश्‍वरको परीक्षा हुँदैन न त उहाँ आफैंले पनि कसैको परीक्षा गर्नुहुन्‍छ । \ No newline at end of file diff --git a/01/14.txt b/01/14.txt index 64daec9..1b82d80 100644 --- a/01/14.txt +++ b/01/14.txt @@ -1 +1 @@ -\v 14 तर हरेक व्यक्‍ति आफ्नै अभिलाषाद्वारा परीक्षामा पर्दछ, जसले उसलाई बहकाउँछ र प्रलोभनमा पार्दछ । \v 15 अभिलाषाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ । अनि पाप पूर्ण रूपमा बढेपछि त्यसले मृत्यु ल्याउँछ । \v 16 मेरा प्रिय भाइहरू हो, धोकामा नपर । \ No newline at end of file +\v 14 तर प्क व्यक्‍ति आफ्नै अभिलाषाद्वारा परीक्षामा पर्दछ, जसले उसलाई बहकाउँछ र प्रलोभनमा पार्दछ । \v 15 अभिलाषाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ । अनि पाप पूर्ण रूपमा बढेपछि त्यसले मृत्यु ल्याउँछ । \v 16 मेरा प्रिय भाइहरू हो, धोकामा नपर । \ No newline at end of file diff --git a/manifest.json b/manifest.json index c7a7c78..2c126be 100644 --- a/manifest.json +++ b/manifest.json @@ -48,6 +48,7 @@ "01-01", "01-04", "01-06", - "01-09" + "01-09", + "01-12" ] } \ No newline at end of file