Tue Jul 18 2023 21:29:04 GMT+0545 (Nepal Time)
This commit is contained in:
parent
ec21ddd63b
commit
ae1ac15a66
|
@ -1 +1 @@
|
|||
\v 13 अब सुन, तिमीहरू जसले भन्छौ, “आज वा भोलि हामी सहरभित्र प्रवेश गर्नेछौँ, र त्यहाँ एक वर्ष बिताउनेछौं र व्यापार गरेर पैसा कमाउनेछौं” भनेर भन्छौ । \v 14 भोलि के हुनेछ, र तिम्रो जीवन कस्तो हुनेछ भन्ने कुरा कसलाई थाहा छ? किनकि तिमीहरू त तुवाँलो हौ जुन केही समय देखा पर्छ र त्यसपछि हराइहाल्छ ।
|
||||
\v 13 अब सुन, तिमीहरू जसले भन्छौ, “आज वा भोलि हामी यो सहरभित्र प्रवेश गर्नेछौं, र त्यहाँ एक वर्ष बिताउनेछौं र व्यापार गरेर नाफा कमाउनेछौं। " \v 14 भोलि के हुनेछ, र तिम्रो जीवन कस्तो हुनेछ भन्ने कुरा कसलाई थाहा छ? किनकि तिमीहरू त तुवाँलो हौ जुन केही समय देखा पर्छ र त्यसपछि हराइहाल्छ ।
|
Loading…
Reference in New Issue