From ae1ac15a66df22b422e47a37545445ba130b4c39 Mon Sep 17 00:00:00 2001 From: tsDesktop Date: Tue, 18 Jul 2023 21:29:05 +0545 Subject: [PATCH] Tue Jul 18 2023 21:29:04 GMT+0545 (Nepal Time) --- 04/13.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/04/13.txt b/04/13.txt index 363edf4..1452951 100644 --- a/04/13.txt +++ b/04/13.txt @@ -1 +1 @@ -\v 13 अब सुन, तिमीहरू जसले भन्छौ, “आज वा भोलि हामी सहरभित्र प्रवेश गर्नेछौँ, र त्यहाँ एक वर्ष बिताउनेछौं र व्यापार गरेर पैसा कमाउनेछौं” भनेर भन्छौ । \v 14 भोलि के हुनेछ, र तिम्रो जीवन कस्तो हुनेछ भन्‍ने कुरा कसलाई थाहा छ? किनकि तिमीहरू त तुवाँलो हौ जुन केही समय देखा पर्छ र त्यसपछि हराइहाल्छ । \ No newline at end of file +\v 13 अब सुन, तिमीहरू जसले भन्छौ, “आज वा भोलि हामी यो सहरभित्र प्रवेश गर्नेछौं, र त्यहाँ एक वर्ष बिताउनेछौं र व्यापार गरेर नाफा कमाउनेछौं। " \v 14 भोलि के हुनेछ, र तिम्रो जीवन कस्तो हुनेछ भन्‍ने कुरा कसलाई थाहा छ? किनकि तिमीहरू त तुवाँलो हौ जुन केही समय देखा पर्छ र त्यसपछि हराइहाल्छ । \ No newline at end of file