Thu Jun 22 2023 22:00:18 GMT+0545 (Nepal Time)
This commit is contained in:
parent
c8259a2197
commit
5b081673fa
|
@ -1 +1 @@
|
|||
\v 19 मेरो प्रिय भाइहरू हो, तिमीहरू यो जान्दछौः हरेक मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा होस् । \v 20 किनभने मानिसको रिसले परमेश्वरको धार्मिकताको काम गर्दैन । \v 21 यसकारण, सबै पापमय घिनलाग्दा कुरा र दुष्टताको प्रचुरतालाई मिल्काइदेओ । रोपिएको वचनलाई विनम्रतामा धारण गर जसले तिमीहरूका प्राणलाई बचाउन सक्छ ।
|
||||
\v 19 मेरो प्रिय भाइहरू हो, तिमीहरू यो जान्दछौः हरेक मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा होस् । \v 20 किनकि मानिसको रिसले परमेश्वरको धार्मिकता पूरा गर्दैन । \v 21 यसकारण, सबै पापमय घिनलाग्दा कुरा र दुष्टताको प्रचुरतालाई मिल्काइदेओ । रोपिएको वचनलाई विनम्रतामा धारण गर जसले तिमीहरूका प्राणलाई बचाउन सक्छ ।
|
Loading…
Reference in New Issue