diff --git a/01/19.txt b/01/19.txt index 0a95828..74c673c 100644 --- a/01/19.txt +++ b/01/19.txt @@ -1 +1 @@ -\v 19 मेरो प्रिय भाइहरू हो, तिमीहरू यो जान्‍दछौः हरेक मानिस सुन्‍नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा होस् । \v 20 किनभने मानिसको रिसले परमेश्‍वरको धार्मिकताको काम गर्दैन । \v 21 यसकारण, सबै पापमय घिनलाग्‍दा कुरा र दुष्‍टताको प्रचुरतालाई मिल्‍काइदेओ । रोपिएको वचनलाई विनम्रतामा धारण गर जसले तिमीहरूका प्राणलाई बचाउन सक्‍छ । \ No newline at end of file +\v 19 मेरो प्रिय भाइहरू हो, तिमीहरू यो जान्‍दछौः हरेक मानिस सुन्‍नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा होस् । \v 20 किनकि मानिसको रिसले परमेश्‍वरको धार्मिकता पूरा गर्दैन । \v 21 यसकारण, सबै पापमय घिनलाग्‍दा कुरा र दुष्‍टताको प्रचुरतालाई मिल्‍काइदेओ । रोपिएको वचनलाई विनम्रतामा धारण गर जसले तिमीहरूका प्राणलाई बचाउन सक्‍छ । \ No newline at end of file