Tue Jun 20 2023 22:02:31 GMT+0545 (Nepal Time)

This commit is contained in:
tsDesktop 2023-06-20 22:02:32 +05:45
parent 2d0e178115
commit 2bf555cb71
3 changed files with 4 additions and 3 deletions

View File

@ -1 +1 @@
\v 6 तर त्यसले शङ्का नगरी विश्‍वाससाथ मागोस् । किनकि शङ्का गर्नेचाहिँ बतासले हुत्त्याउने र यताउता पल्टाउने समुद्रको छालजस्‍तो हुन्छ । \v 7 त्यस्तो व्यक्‍तिले प्रभुबाट कुनै पनि कुरा पाउनेछु भनी नसोचोस् \v 8 त्यस्तो व्यक्‍ति दोहोरो मनको हुन्छ, र आफ्ना सबै चालमा अस्थिर हुन्छ ।
\v 6 तर त्यसले शङ्का नगरी विश्‍वाससाथ मागोस् । किनकि शङ्का गर्नेचाहिँ बतासले हुत्त्याउने र यताउता पल्टाउने समुद्रको छालजस्‍तो हुन्छ । \v 7 त्यस्तो व्यक्‍तिले प्रभुबाट कुनै पनि कुरा पाउनेछु भनी नसोचोस्, \v 8 त्यस्तो व्यक्‍ति दोहोरो मनको हुन्छ, र आफ्ना सबै चालमा अस्थिर हुन्छ ।

View File

@ -1 +1 @@
\v 9 दीन भाइले आफ्नो उच्‍च अवस्थामा गर्व गरोस्, \v 10 तर धनी मानिसले आफ्नो दीनतामा गर्व गरोस्, किनभने ऊ घाँसमा फलेको जङ्गली फुलझैँ ओइलाएर बितिजानेछ । \v 11 किनकि प्रचण्ड तापसहित सूर्य उदाउँछ र घाँसलाई सुकाइदिन्‍छ । फुल झर्छ, र त्‍यसको सौन्‍दर्य नष्‍ट हुन्छ । त्यसै गरी, धनी मानिस आफ्नो यात्राको बिचमा नै बिलाएर जानेछ ।
\v 9 दीन भाइले आफ्नो उच्‍च अवस्थामा गर्व गरोस्, \v 10 तर धनी मानिसले आफ्नो दीनतामा गर्व गरोस्, किनभने त्यो घाँसमा फलेको जङ्गली फुलझैं ओइलाएर बितिजानेछ । \v 11 किनकि प्रचण्ड तापसहित सूर्य उदाउँछ र घाँसलाई सुकाइदिन्‍छ । फुल झर्छ, र त्‍यसको सौन्‍दर्य नष्‍ट हुन्छ । त्यसै गरी, धनी मानिस आफ्नो यात्राको बिचमा नै बिलाएर जानेछ ।

View File

@ -46,6 +46,7 @@
"front-title",
"01-title",
"01-01",
"01-04"
"01-04",
"01-06"
]
}