diff --git a/01/06.txt b/01/06.txt index 2d72598..204178c 100644 --- a/01/06.txt +++ b/01/06.txt @@ -1 +1 @@ -\v 6 तर त्यसले शङ्का नगरी विश्‍वाससाथ मागोस् । किनकि शङ्का गर्नेचाहिँ बतासले हुत्त्याउने र यताउता पल्टाउने समुद्रको छालजस्‍तो हुन्छ । \v 7 त्यस्तो व्यक्‍तिले प्रभुबाट कुनै पनि कुरा पाउनेछु भनी नसोचोस् \v 8 त्यस्तो व्यक्‍ति दोहोरो मनको हुन्छ, र आफ्ना सबै चालमा ऊ अस्थिर हुन्छ । \ No newline at end of file +\v 6 तर त्यसले शङ्का नगरी विश्‍वाससाथ मागोस् । किनकि शङ्का गर्नेचाहिँ बतासले हुत्त्याउने र यताउता पल्टाउने समुद्रको छालजस्‍तो हुन्छ । \v 7 त्यस्तो व्यक्‍तिले प्रभुबाट कुनै पनि कुरा पाउनेछु भनी नसोचोस्, \v 8 त्यस्तो व्यक्‍ति दोहोरो मनको हुन्छ, र आफ्ना सबै चालमा अस्थिर हुन्छ । \ No newline at end of file diff --git a/01/09.txt b/01/09.txt index 2bfd9ce..89ed533 100644 --- a/01/09.txt +++ b/01/09.txt @@ -1 +1 @@ -\v 9 दीन भाइले आफ्नो उच्‍च अवस्थामा गर्व गरोस्, \v 10 तर धनी मानिसले आफ्नो दीनतामा गर्व गरोस्, किनभने ऊ घाँसमा फलेको जङ्गली फुलझैँ ओइलाएर बितिजानेछ । \v 11 किनकि प्रचण्ड तापसहित सूर्य उदाउँछ र घाँसलाई सुकाइदिन्‍छ । फुल झर्छ, र त्‍यसको सौन्‍दर्य नष्‍ट हुन्छ । त्यसै गरी, धनी मानिस आफ्नो यात्राको बिचमा नै बिलाएर जानेछ । \ No newline at end of file +\v 9 दीन भाइले आफ्नो उच्‍च अवस्थामा गर्व गरोस्, \v 10 तर धनी मानिसले आफ्नो दीनतामा गर्व गरोस्, किनभने त्यो घाँसमा फलेको जङ्गली फुलझैं ओइलाएर बितिजानेछ । \v 11 किनकि प्रचण्ड तापसहित सूर्य उदाउँछ र घाँसलाई सुकाइदिन्‍छ । फुल झर्छ, र त्‍यसको सौन्‍दर्य नष्‍ट हुन्छ । त्यसै गरी, धनी मानिस आफ्नो यात्राको बिचमा नै बिलाएर जानेछ । \ No newline at end of file diff --git a/manifest.json b/manifest.json index 9b4c360..be4e90d 100644 --- a/manifest.json +++ b/manifest.json @@ -46,6 +46,7 @@ "front-title", "01-title", "01-01", - "01-04" + "01-04", + "01-06" ] } \ No newline at end of file