From 057193aec73d6e382044b2aa688e279cab798d9f Mon Sep 17 00:00:00 2001 From: tsDesktop Date: Thu, 6 Jul 2023 21:25:29 +0545 Subject: [PATCH] Thu Jul 06 2023 21:25:28 GMT+0545 (Nepal Time) --- 02/21.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/02/21.txt b/02/21.txt index e78562a..f52dcd6 100644 --- a/02/21.txt +++ b/02/21.txt @@ -1 +1 @@ -\v 21 जब हाम्रा अब्राहामले वेदीमा आफ्ना पुत्र इसहाकलाई अर्पण गरे, के तिनी कामद्वारा नै धर्मी ठहरिएका थिएनन् र ? \v 22 तिमीहरू देख्दछौ, कि उनका कामहरूसँगै विश्‍वासले कार्य गर्‍यो, र कामहरूद्वारा नै उनको विश्‍वास पूर्ण भयो । \v 23 धर्मशास्‍त्रको यस्तो भन्‍ने वचन पुरा भयो, “अब्राहामले परमेश्‍वरमा विश्‍वास गरे, र त्यो उनको निम्ति धार्मिकता गनियो ।” र उनि परमेश्‍वरको मित्र कहलिए । \v 24 तिमीहरू देख्दछौ, कि कामद्वारा मानिस धर्मी ठहरिन्छ, विश्‍वासद्वारा मात्र होइन । \ No newline at end of file +\v 21 जब हाम्रा पिता अब्राहामले वेदीमा आफ्ना पुत्र इसहाकलाई अर्पण गरे, के तिनी कामद्वारा नै धर्मी ठहरिएका थिएनन् र? \v 22 तिमीहरू देख्दछौ, कि तिनका कामहरूसँगै विश्‍वासले कार्य गर्‍यो, र कामहरूद्वारा नै तिनको विश्‍वास पूर्ण भयो । \v 23 धर्मशास्‍‍त्रको यस्तो भन्‍ने वचन पुरा भयो, “अब्राहामले परमेश्‍वरमा विश्‍वास गरे, र त्यो तिनको निम्ति धार्मिकता गनियो ।” र तिनी परमेश्‍वरको मित्र कहलिए । \v 24 तिमीहरू देख्दछौ, कि कामद्वारा मानिस धर्मी ठहरिन्छ, विश्‍वासद्वारा मात्र होइन । \ No newline at end of file