ne_jas_text_ulb/01/14.txt

1 line
620 B
Plaintext
Raw Normal View History

\v 14 तर प्क व्यक्‍ति आफ्नै अभिलाषाद्वारा परीक्षामा पर्दछ, जसले उसलाई बहकाउँछ र प्रलोभनमा पार्दछ । \v 15 अभिलाषाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ । अनि पाप पूर्ण रूपमा बढेपछि त्यसले मृत्यु ल्याउँछ । \v 16 मेरा प्रिय भाइहरू हो, धोकामा नपर ।