ne_jas_text_ulb/04/04.txt

1 line
878 B
Plaintext
Raw Normal View History

\v 4 तिमी व्‍यभिचारीहरू हो! संसारसितको मित्रता परमेश्‍वरको विरुद्धमा भएको शत्रुता हो भनी के तिमीहरूलाई थाहा छैन? त्यसकारण, जसले संसारको मित्र हुने इच्छा गर्छ, त्यसले आफैंलाई परमेश्‍वरको शत्रु बनाउँछ । \v 5 वा धर्मशास्‍‍त्रले, “उहाँले हामीमा बास गर्न लगाउनुभएका आत्मा अत्यन्तै डाही हुनुहुन्छ ” भनेर व्यर्थमा भन्छ भनी के तिमीहरू ठान्छौ?