Tue Jul 18 2023 21:11:04 GMT+0545 (Nepal Time)

This commit is contained in:
tsDesktop 2023-07-18 21:11:05 +05:45
parent 6e8b450190
commit aab5f36ff9
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 4 तिमी व्‍यभिचारीहरू हो! संसारसितको मित्रता परमेश्‍वरको विरुद्धमा भएको शत्रुता हो भनी के तिमीहरूलाई थाहा छैन? त्यसकारण, जसले संसारको मित्र हुने इच्छा गर्छ,त् सले आफैँलाई परमेश्‍वरको शत्रु बनाउँछ । \v 5 वा धर्मशास्‍‍त्रले, “उहाँले हामीमा बास गर्न लगाउनुभएका आत्मा अत्यन्तै डाही हुनुभएको छ” भनेर व्यर्थमा भन्छ भनी के तिमीहरू ठान्छौ ?
\v 4 तिमी व्‍यभिचारीहरू हो! संसारसितको मित्रता परमेश्‍वरको विरुद्धमा भएको शत्रुता हो भनी के तिमीहरूलाई थाहा छैन? त्यसकारण, जसले संसारको मित्र हुने इच्छा गर्छ, त्यसले आफैंलाई परमेश्‍वरको शत्रु बनाउँछ । \v 5 वा धर्मशास्‍‍त्रले, “उहाँले हामीमा बास गर्न लगाउनुभएका आत्मा अत्यन्तै डाही हुनुहुन्छ ” भनेर व्यर्थमा भन्छ भनी के तिमीहरू ठान्छौ?