ne_tq/luk/14/26.md

4 lines
509 B
Markdown

# येशूको भनाइअनुसार उहाँका चेलाहरूले के गर्नुपर्छ ?
तिनीहरूले आफ्नै परिवार र जीवनलाई घृणा गर्नुपर्छ; आफ्नो क्रुस आफैँ बोकेर आफूसँग भएका सबै थोकलाई त्यागेर उहाँको पछि लाग्‍नुपर्छ । [१४:२६-२७,३३]