ne_tq/act/25/12.md

4 lines
421 B
Markdown

# फेस्तसको प्रश्‍न प्रति पावलको प्रतिक्रिया के थियो ?
उनले यहूदीहरूको विरुद्धमा कुनै गल्ति नगरेको बताए, र कैसरद्वारा उनको इन्साफ होस् भनी निवेदन गरे । [२५:११-१२]