ne_tq/gal/02/08.md

9 lines
721 B
Markdown
Raw Permalink Normal View History

2019-02-21 19:11:30 +00:00
# प्राथमिक रूपमा कसकहाँ सुसमाचार सुनाउन पावल पठाइएका थिए ?
प्राथमिक रूपमा खतना नगरेकाहरूकहाँ सुसमाचार सुनाउन पावल पठाइएका थिए । [२:७-८]
# प्राथमिक रूपमा कसकहाँ सुसमाचार सुनाउन पत्रुस पठाइएका थिए ?
प्राथमिक रूपमा खतना गरेकाहरूकहाँ सुसमाचार सुनाउन पत्रुस पठाइएका थिए । [२:७-८]