# प्राथमिक रूपमा कसकहाँ सुसमाचार सुनाउन पावल पठाइएका थिए ? प्राथमिक रूपमा खतना नगरेकाहरूकहाँ सुसमाचार सुनाउन पावल पठाइएका थिए । [२:७-८] # प्राथमिक रूपमा कसकहाँ सुसमाचार सुनाउन पत्रुस पठाइएका थिए ? प्राथमिक रूपमा खतना गरेकाहरूकहाँ सुसमाचार सुनाउन पत्रुस पठाइएका थिए । [२:७-८]