ne_tq/act/05/05.md

4 lines
434 B
Markdown
Raw Permalink Normal View History

2019-02-21 19:11:30 +00:00
# हननिया र सफीराले के पाप गरे ?
हननिया र सफीराले जमीन बेचेर आएको सबै मूल्य दियौँ भनेर झुट बोले, जबकी तिनीहरूले बिक्री गरेर आएको मूल्यको केही अंश मात्र दिँदै थिए । [५:३-६]