# हननिया र सफीराले के पाप गरे ? हननिया र सफीराले जमीन बेचेर आएको सबै मूल्य दियौँ भनेर झुट बोले, जबकी तिनीहरूले बिक्री गरेर आएको मूल्यको केही अंश मात्र दिँदै थिए । [५:३-६]