ne_tq/job/31/01.md

430 B

अय्यूबले तिनको आँखासित गरेको करारले कुन इच्छा वशमा पारेको छ भनी अय्यूब भन्छन् ?

अय्यूबले कुनै कन्यालाई कुदृष्‍टिले नहेर्ने भनी आफ्ना आँखासित करार बाँधेका छन् ।