ne_tq/isa/13/05.md

489 B

परमप्रभुको सेना कहाँबाट आउँछन् ?

तिनीहरू टाढा देशहरूबाट, क्षितिज परको बाटोबाट आउँछन् ।

परमप्रभुले आफ्नो न्यायको माध्‍यामले के गर्नुहुन्छ ?

उहाँले सम्‍पूर्ण देशलाई नाश गर्नुहुन्छ ।