ne_tq/1ki/22/23.md

4 lines
509 B
Markdown

# मीकायाले उनी रामोत-गिलाद जान कसरी बहकीनेछन् भनी इस्राएलका राजालाई भने?
इस्राएलका राजालाई उनका अगमवक्ताहरूले रामोत-गिलाद जान भनेका झुटा कुराहरूद्वारा उनी बहकिनेछन् भनी मीकायाले उनलाई भने ।