# गम्भीर अनिकाल परेको बेला आहाबलाई के सन्देश दिन भनी परमप्रभुले एलियालाई भन्नुभयो?
परमप्रभुले देशमा वर्षा पठाउनुहुनेछ भनी आहाबलाई भन्न भनेर उहाँले एलियालाई भन्नुभयो ।