हारूनका छोराहरूले अन्नबलिको निम्ति आधा पाथी मसिनो पीठो, आधाचाहिँ बिहान र आधा साँझमा चढाउनुपर्थ्यो ।