ne_tq/jos/08/01.md

448 B

परमप्रभुले ऐ सहर कब्‍जा गर्नको लागि यहोशूलाई के गर्न भनी भन्‍नुभयो?

परमप्रभुले युद्ध गर्ने सबै मानिसलाई ऐमा लिएर जान र सहरको पछाडिबाट ढुकेर बस्‍न यहोशूलाई भन्‍नुभयो ।