ne_tq/ezk/21/28.md

4 lines
482 B
Markdown

# अम्मोनका अगमवक्ताहरूले अम्मोनका मानिसहरूका निम्ति के गर्छन्?
अम्मोनका अगमवक्ताहरूले अम्मोनका मानिसहरूको विषयमा झूटो दर्शनहरू देख्छन् र तिनीहरूले झूटो धार्मिक विधिहरू गर्छन् ।