धर्मी मानिस परमप्रभुको व्यवस्थामा हिँड्छ र परमप्रभुको नियमहरू मान्छ ।
धर्मी मानिस बाँच्नेछ भनी परमप्रभु घोषणा गर्नुहुन्छ ।