ne_tq/deu/20/11.md

4 lines
528 B
Markdown

# इस्राएलले थोरै टाढाको कुनै सहरमा आक्रमण गर्दा त्‍यहाँका मानिसहरूले शान्‍तिको प्रस्‍ताव स्‍वीकार गरे भने के हुनेछ?
त्यस सहरमा भएका सबै मानिसलाई बेगार काममा लगाउनूपर्छ र इस्राएलको सेवा गर्नुपर्छ ।