ne_tq/lev/16/17.md

401 B

महा-पवित्रस्थानमा प्रायश्‍चित गर्दा हारूनसँग पालभित्र अरु को हुनुपर्छ?

हारूनले महा-पवित्रस्थानमा प्रायश्‍चित गर्दा पालभित्र कोही पनि हुनुहुँदैन ।