forked from WA-Catalog/ne_tq
855 B
855 B
यदि बच्चा जन्माएकी स्त्रीले पाठो ल्याउन सकिन भने के हुन्थ्यो?
यदि स्त्रीले पाठो ल्याउन सकिन भने, उनले होमबलि र पापबलिको निम्ति दुईवटा ढुकुर वा दुईवटा परेवाको बचेरा ल्याउन आवश्यक थियो ।
स्त्रीले यी कुराहरू गरिसकेपछि त्यसलाई के हुनेछ?
पुजारीले त्यसको प्रायश्चितको बलिहरू चढाइसकेपछि स्त्री शुद्ध हुनेछे ।