शत्रुहरूले तिनीहरूलाई के गरे?
शत्रुहरूले तिनीहरूका सडकहरूमा गइरहेका तिनीहरूका पाइलाहरू पछ्याए ।
मानिसहरूले तिनीहरूको अन्त्यका बारेमा के भने?
तिनीहरूको अन्त्य नजिकै थियो, तिनीहरूका दिन गन्ती गरिए र तिनीहरूका अन्त्य आइसकेको थियो भनी तिनीहरूले भने ।