परमप्रभुले अगमवक्ताहरू र पुजारीहरूलाई के गर्नुभयो?
परमप्रभुले अगमवक्ताहरू र पुजारीहरूलाई तितरबितर पारिदिनुभयो र तिनीहरूलाई निगाहको नजरले हेर्नुभएन ।
पुजारीहरू र धर्मगुरूहरूलाई कसरी व्यवहार गरिन्छन्?
पुजारीहरूलाई आदर गरिएन र धर्मगुरुहरूलाई निगाह गरिएन ।