दूध चुस्ने शिशुको जिब्रो तिर्खाले तिनको मुखको तालुमा टाँसिन्छ र बालबालिकाहरूले खानेकुरा मागिरहनेछन् तर तिनीहरूका लागि केही पनि छैन ।