ne_tq/lam/03/20.md

4 lines
322 B
Markdown

# लेखकले आफ्नो दुःख सम्झँदा तिनको मनस्थिति कस्तो हुन्छ?
लेखकले आफ्नो दुःख सम्झँदा तिनको मनस्थिति आफैभित्रमा हतास हुन्छ ।