ne_tq/job/41/08.md

4 lines
549 B
Markdown

# यदि कोही मानिसले लिव्यातन‍् विरुद्धमा हात उठाएमा के हुनेछ?
यदि कोही मानिसले लिव्यातन‍् विरुद्धमा एकपल्‍ट त्यसमाथि आफ्‍नो हात राखेमा त्यसलाई त्यो युद्धको सम्झना हुनेछ, र फेरि त्यसले कदापि त्यसो गर्नेछैन ।