ne_tq/jdg/19/24.md

4 lines
426 B
Markdown

# वृद्ध मानिसले दुष्‍ट मानिसहरूलाई लेवीको सट्टामा कसलाई दिने प्रस्ताव राखे?
वृद्ध मानिसले आफ्‍नो कन्ये छोरी र लेवीकी उपपत्‍नी तिनीहरूलाई दिने प्रस्‍ताव राखे ।