ne_tq/jdg/14/13.md

523 B

शिमशोनका तिस जना साथीले अड्को फुकाएर त्यसको उत्तर भन्‍न नसकेमा तिनले के पाउँथे?

शिमशोनका तिस जना साथीले अड्को फुकाएर त्यसको उत्तर भन्‍न नसकेमा तिनले तिसवटा सुतीका लबेदा र तिस थान लुगाहरू पाउँथे ।