नौवौँ महिनाको चौबीसौँ दिनदेखि उसो मानिसहरूले के कुराको विचार गर्नुपर्थ्यो जुन दिन परमप्रभुको मन्दिरको जग बसालिएको थियो?
मानिसहरूलाई भण्डारमा कुनै बीउ नरहेको र दाखको बोट, अन्जिरको रूख, अनार, र जैतूनको रूखले अहिलेसम्म कुनै फल नदिएको कुरा विचार गर्नुपर्थ्यो ।